FAQs Complain Problems

धरौटी फिर्ता सेवा प्राप्त गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन?

(१) ब्यहोरा सहितको निवेदन

(२) योजना तथा अनुगमन शाखा प्रमुखको सिफारिस

(३) कार्यालय प्रमुख को तोक र आदेश

(४) निवेदन दर्ता

(५) धरौटी फिर्ताको निर्णय