FAQs Complain Problems

मृतक सँगको नाता प्रमाणितको सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

 

मृतक सँगको  नाता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रकोे प्रतिलिपि
२) हकदारहरुका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) मृत्यू दर्र्ता प्रमाणपत्रकोे प्रतिलिपि
४) मृतकका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रकोे प्रतिलिपि
६) वसाँई सरी आएको हकमा बसाई सराईको प्रतिलिपि
७) हकदारहरुका पासपोर्ट साईजका फोटो ४ प्रति
८) स्थानीय सर्जमिन मुचुल्का
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का