FAQs Complain Problems

हरिपुर्वा न.पा. को कार्यालयमा कार्यालय प्रमुखको रुपमा महेशी राय

हरिपुर्वा नपाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत नआउन्जेल सम्म आर्थिक तथा प्रशासनिक कार्य गर्नका लागि निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा पशु चिकित्सक डा. महेशी राय यादव संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलद्वारा नियुक्त हुनुभएको छ।

आर्थिक वर्ष: