FAQs Complain Problems

विवाह दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क त्यसपछी नियमानुसार
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि र १ थान पासपाेर्ट साइज फाेटाे
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।

प्रक्रिया: 

वडा कार्यालयमा सुचना फारम भरि दुल्हा/दुलही स्वयं उपस्थित हुनु पर्ने

नमुना फाराम तथा अन्य: