FAQs Complain Problems

सूचना तथा समाचार

प्रधानमन्त्रि कृषि धान जोन कार्यालयमा कृषक समुह सुचिकृत हुन सुचना

सुचिकृत हुने अन्तिम मिती २०७५/०८/०९ गते रहेको छ। 

फारमहरु डाउनलोड गर्नुहोस।

हरिपुर्वा न.पा. को कार्यालयमा कार्यालय प्रमुखको रुपमा महेशी राय

हरिपुर्वा नपाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत नआउन्जेल सम्म आर्थिक तथा प्रशासनिक कार्य गर्नका लागि निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा पशु चिकित्सक डा. महेशी राय यादव संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलद्वारा नियुक्त हुनुभएको छ।

कृषि सामग्री वितरण बारे छलफल गर्न बसेको धान जोन समिती र अगुवा कृषकहरु संग छलफल गर्दै।

धान जोन हरिपुर्वाबाट वितरणका लागि भण्डारण गरिएको कृषि सामग्रीहरु

दर भाउ पत्र आव्हानको सुचना

यान्त्रिक उपकरण आपुर्ति सम्बन्धि सिलबन्दी बोलपत्र आव्हानको सुचना

कर्मचारी आवस्यकता सम्बन्धी सुचना

अ. न. मी, कार्यालय सहयोगी र स्विपर को अवस्यक्ता