FAQs Complain Problems

डोजर, टिप्पर तथा ट्रैक्टर

लाग्ने समय: 
उप्लब्ध भए अनुसार
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
हरिपुर्वा नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
रु.१२०० प्रतिघण्टा र ईन्धन
आवश्यक कागजातहरु: 

निवेदन र राजस्व बुझाएको विल

प्रक्रिया: 

सेवाग्राहीलाई आवस्यकता अनुसार जति समयको लागि डोजर टिप्पर तथा ट्रैक्टर यस कार्यालयबाट चाहिने हो। यस कार्यालयमा निवेदन दिई प्रतिघण्टा रु. १०००/- का दरले अग्रिम राजस्व यस कार्यालयका नाममा रहेको एन आइ सी एसिया बैंकको संचित कोष खातामा बुझाई त्यसको भर्पाई बुझाउनु पर्नेछ। 

//