सूचना
निर्वाचन खर्च विवरण सम्बन्धी सुचना
२०७९ बैशाख ३१ मा भएको स्थानिय निर्वाचनमा उम्मेदवार दिनुभएका सबै (नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, वडा सदस्य) ले समयमा निर्वाचन खर्च के-कति कारणले नबुझाएको हो सो को स्पष्टीकरण निर्वाचन आयोग नेपालको नाउँमा पेश गर्नुहुन अनुरोध छ।