FAQs Complain Problems

सूचना तथा समाचार

प्रतिस्पर्धात्मक अनुदानको लागि आशय पत्र आह्वान

 नेपालमा आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र-डीजीएम नेपाल परियोजनाले पहिलो अनुदान कार्यक्रमको लागि आधिकारिक रूपमा आशयपत्र (EOI) आह्वानको सूचना प्रकाशित गरेको जानकारी गराउदछौ ।