FAQs Complain Problems

संक्षिप्त परिचय

हरिपुर्वा नगरपालिका नेपाल सरकारको २०७३ साल फाल्गुन महिनाको निर्णय अनुसार साविकका हरिपुर्वा, बसन्तपुर र धनकौल पूर्व गाविसहरूलाई समेटी गठन गरिएको नगरपालिका हो। यो नगरपालिका मधेश प्रदेश अन्तर्गत पर्ने सर्लाही जिल्ला को दक्षिण–पूर्वी क्षेत्रमा अवस्थित छ।

नगरपालिकालाई प्रशासनिक रूपमा ९ वटा वडामा विभाजन गरिएको छ। यसको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र हरिपुर्वा बजार वडा नं. ५ मा रहेको छ, जहाँ नगरपालिकाको कार्यालय स्थापना गरिएको छ।

भौगोलिक अवस्थिति सिमाना जनसंख्या पर्यटकिय क्षेत्रहरु

प्रदेश ः
मधेश प्रदेश

प्रदेश (राजधानी):
जनकपुरधाम

जिल्लाः 
सर्लाही

निर्वाचन क्षेत्रः नं. २

क्षेत्रफलः
३०.५० वर्ग किमि
४५०३ बिघा

वडा संख्याः 

उचाईः 
९०-१०० मि. 

पूर्वः
हल्दी खोला र
महोत्तरी जिल्ला

पश्चिमः 
ईश्‍वरपुर न.पा.,
ब्रह्मपुरी र पर्सा गा.पा

उत्तरः 
ईश्‍वरपुर न.पा.

दक्षिणः 
पर्सा गा.पा. 

अवस्थिति  अक्षांशः
२६.८७२०२१ देखि
२६.९५६४७१ 

देशान्तरः 
८५.६५८५३१देखि
८५.७२१७४२

कुल जनसंख्या:
३८७१४
(राष्ट्रिय जनगणना
२०७८ अनुसार)

महिलाः
१९१५७

पुरुषः
१९५५७

जनघनत्व: 
१२६९

घरधुरी:
७१४०

शिक्षीत प्रतिशतः
५३.९

वडा नं. १ः
हरिनाथ महादेव मन्दीर,
परमहंस मन्दीर,
सल्हेश पोखरी, मन्दिर
वडा नं. २ः
महारानी मन्दीर,
राम जानकी मठ
वडा नं. ३ः
धर्मनाथ महादेव मन्दीर
वडा नं. ५ः
नारायणदास बाघ मन्दीर
राम जानकी मठ
वडा नं. ६ः
कालिका मन्दिर
वडा नं. ९ः
राम जानकी मन्दीर,
महादेव मन्दीर

//