FAQs Complain Problems

रसुवा बाढी–पहिरो पीडितका लागि राहत सामग्री सहयोग गरेको विवरण

रसुवा जिल्लाका बाढी–पहिरो पीडित तथा प्रभावित परिवारहरूका लागि हरिपुर्वा नगरपालिका लगायत अन्य पालिकाहरूबाट समेत गरी ९ वटा पिकअप भ्यानमार्फत राहत सामग्री पठाइएको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै राहत तथा सहयोगमा हातेमालो गर्नुहुने सम्पूर्ण स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, सहयोगी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद।

आर्थिक वर्ष:

//