सूचना
भाडामा डोजर, टिप्पर तथा ट्रैक्टर
लाग्ने समय:
उप्लब्ध भए अनुसार
जिम्मेवार अधिकारी:
बेचन भन्ने उपेन्द्र राय
सेवा दिने कार्यालय:
हरिपुर्वा नगरपालिकाको कार्यालय
सेवा शुल्क:
रु.१००० प्रतिघण्टा र ईन्धन
आवश्यक कागजातहरु:
निवेदन र राजस्व बुझाएको विल
प्रक्रिया:
सेवाग्राहीलाई आवस्यकता अनुसार जति समयको लागि डोजर टिप्पर तथा ट्रैक्टर यस कार्यालयबाट चाहिने हो। यस कार्यालयमा निवेदन दिई प्रतिघण्टा रु. १०००/- का दरले अग्रिम राजस्व यस कार्यालयका नाममा रहेको एन आइ सी एसिया बैंकको संचित कोष खातामा बुझाई त्यसको भर्पाई बुझाउनु पर्नेछ।