सूचना
नगरपालिका तथा वडा कार्यालय बन्द रहने सम्बन्धी सुचना
कोरोना भाईरस(COVID-१९) को संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि आवश्यक सेवा बाहेक अन्य सेवाहरु मिति २०७६/१२/०९ देखि २०७६/१२/२१ गतेसम्म यस नगरकार्यपालिकाको कार्यालय र अन्तरगतका सबै वडा कार्यालयहरु (स्वास्थ्य सेवा बाहेक) बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।साथै स्वास्थ्य सेवा करारमा दरखास्त आह्वान गरेको विज्ञापनको पुर्वनिर्धारित अन्तर्वार्ता मिति अर्को सुचना नहुन्जेल सम्मको लागि स्थगित गरिएको छ।